बिजया दशमी, २०६६

बिजया दशमी २०६६ को पावन अबसरमा २००९ सेप्टेम्बर २७ तारिकमा NSA- WSU ले आयोजना गरेको कार्यक्रम निकै भव्यताका साथ सम्पन्न भयो! यसै अवसरमा Washington State University मा 2009 fall session मा पढन आउनु भएका नया साथीहरुलाइ NSA, WSU ले स्वागत को पनि कार्यक्रम गर्यो!!

NSA-WSU Vijaya Dashami, 2066

NSA WSU Dashain, 2066

NSA WSU Dashain, 2066

8 Responses to बिजया दशमी, २०६६

  1. भिम says:

    वास्तविक अनुभूति, केदार दाइले पोखिदिइहाल्नुभो।
    खै र-

    साँच्चै रम्नेहरुलाई
    भरपूर रस-रसै यो।
    आखिर भोग्नेहरुलाई
    एउटा अविस्मरणीय दशैं यो।। 🙂 🙂

    बस्, यत्ति।

  2. रामजी says:

    Kedarjee, we too missed this greatest festival and an opportunity to receive Teeka and Chokho Ashirbad from elders. Sounds like the program was really joyous. Photographs tell us all about it.

  3. surya says:

    Dashain sachhai nai sarai ramailo bho..aba tihar audai chha..deusi khelna janu parchha hai…

  4. Dipak says:

    Kedar Dai,

    Well said. I have the same feeling.

  5. केदार says:

    दशै २०६६ को मेरो अनुभव !!!!
    माथि Admin ले भने जस्तै NSA WSU ले शायद पहिलो पटक आयोजना गरेको (मेरो ज्ञानमा) दशै बिभिन्न कार्यक्रमहरु र नयाँ अनुभव हरुका साथ सम्पन्न भयो। केटाकेटीहरुका लागि दशै “FUN”, युबा-युबतीहरुले खोजे जस्तै “मिस्ठान्न भोजन र रमाइलो क्षण” तथा ब्रिद्व आमा-बुवाहरुका का लागि खुशी र सन्तोष का साथ करिब सात घण्टा समय बितेको पत्तो भएन। एस अर्थमा सबै तह र तप्काहरुका लागि सो कार्यक्रमले भरपुर सन्तोष तुल्यायो ।

    Snacks बाट सुरु भएको कार्यक्रम, नयाँ आगन्तुक साथीहरुका लागि स्वागत, केटाकेटिहरु र महिला हरुका लागि छुट्टा-छुट्टै Musical Chair , Queen Walk, दोहोरी, Circular Mass Dance, आमा-बुवाहरुबाट टिका ग्रहण, स्वादिस्ट Dinner हुँदै अन्तमा Bingo बाट समापन भयो। एस कार्यक्रमका मुख्य दुइ वटा बिशेषता रहे। सबै बिजेताहरुलाई पुरस्कारको ब्यबस्ता हुनु र बाल देखी ब्रिद्द सम्मले प्राय सबै Game हरुमा भाग लिनु। दुबै जोडी आमा-बुवा हरुले एकै पटक टिका-जमराका साथ आसिर्बाद दिंदा को त्यो क्षण निकै आनन्ददाई थियो। मैले उहा हरु सँग आसिर्बाद को लागि आभर ब्यक्त गर्दा आँखामा आसुँ रसाउदै “एउटा मात्र छोरो भन्ठानेका थियौ तर एती धेरै छोराछोरिहरुलाई टिका लगाउन पाउंदा हाम्रो खुशी को सिमा रहेन” भन्दा एक छिन् बातावरण सुन्य भयो। जे होस्, एस्पाली को दशै कार्यक्रम राम्रै सम्पन्न भयो।
    रामजी परिवार, दीपक सिंह जि परिवार र अच्युत जि परिवार आ- आफ्नु पारिवारिक कठिनाईले उपस्थित हुन सक्नु भएन, त्सैले खल्लो महसुस भयो। उहाहरुको पनि उपस्थिती भएको भय पक्कै नयाँ नयाँ Input का साथ अझै रमाइलो र चम्किलो हुने थियो।
    NSA WSU ले एस्ता कार्यक्रमहरु फेरी फेरी आयोजना गर्दै जावस, मेरो शुभ-कामना !!!!

  6. Goma says:

    Wao,great pic.
    Yes we have a lot fun.
    It was really historic.

  7. Dahal family says:

    nice pics …reminds us the happy moments ..now waiting for happy tihar

  8. Bijay says:

    La Badhai chha hai sathiharu lai

Leave a comment