जादु हो कि साच्चै?

September 17, 2009

- Ramji Bhandari

मैले यो एउटा फोटो ब्लगमा भेट्टाएँ, अरु फोटाहरु तल लेखेको ब्लगमा छन, फुर्सत मा हेर्नु होला। मलाई चाहि अचम्म लाग्यो, तपाईंलाई कस्तो लाग्यो लेख्नुहोला !

blogAussie

Source: http://www.photoblog.com/farley/2009/09/17/


NSA पिकनिक २००९ update

June 30, 2009

contributed by -रामजी

हाम्रो यस् पटकको पिकनिक निकै रमाइलो भयो। पिकनिक स्थान पनि निकै रमणिय थियो। त्यस्तो चर्को घाममा पनि शितल प्रदान गर्ने पिपलको रुख, त्यस्तो खोचमा पनि सररर बतास चलेको, जताततै हरियाली, अनि छेउमा एउटा नदी। कस्तो रमणिय! त्यो स्थानमा हामी नेपाली जम्मा भई यस्तो कार्यक्रम गर्न पाएकोमा निकै भाग्यमानी ठानेका छौ। हामीहरुको जमघटमा जहिले पनि उपस्थित समुदाय एउटै हुने हुनाले त्यहा अनुपस्थित् साथीहरुको महसुस भएको थियो। तर के गर्नु! अर्को पटक सबै जना मिलेर फेरी त्यही ठाउमा जानु पर्छ। फेरी एक पटक रमाइलो गर्नु पर्छ । त्यही क्षणमा खिचेका फोटाहरु यहाँ प्रस्तुत गरेको छु। तपाईंहरुले पनि केही फोटाहरु upload गर्नु होला। हाम्रो NSA ब्लगलाई पनि facebook लाई जस्तै तस्बिर हरुले सुसज्जित गरौ।
पिकनिक कार्यक्रम सफलता र हर्सोल्लास्का साथ मनाउने सुअबसर प्रदान गरेकोमा सबै साथीहरु र NSA body लाई धेरै धेरै धन्यवाद।

modelharu

हाम्रा मोडेलहरु

Read the rest of this entry »


यो कहाको दृश्य हो, ल अनुमान गर्नुस्।

May 26, 2009

Contributed by Ramji Bhandari

IMG_1652

छिट्टै हेर्न जानु भएन भने यस्तो हुन्छ है यसको हालत।

Riverdry


इन्द्रेणी

May 8, 2009

-भिम बहादुर थापा।

परदेशको पगरीमा

इन्द्रेणीको देख्दा कला

व्याथा आफ्नो बिर्सी सबै

छर्दा हाँसो कसो होला?

**

अरुको यो आँगनीमा

इन्द्रेणीले क्यान्भास छर्दा

मेरो माटो संझी एउटा

कला भर्दा कसो होला?

**

Read the rest of this entry »


पुल्मनमा इन्द्रेणी

May 7, 2009

- by Ramji Bhandari

हिजो अकस्मात् पुल्मनमा इन्द्रेणी देख्न पाइयो है साथी हो।

Rainbow in Pullman

Rainbow in Pullman


हवाइका केहि फोटाहरु

April 29, 2009

- Contributed by Ramji Bhandari

यहि एप्रिल २० देखि २४ सम्म एउटा Sympoisum मा भाग लिन हवाइ पुगेको थिए। त्यहि अबसरमा केहि फोटाहरु पनि खिचेको थिए। फोटो अल्बम चाहि पिकासामा अप्लोड गरेको छु। हेर्न इच्छुक साथीहरुले कृपया तलको फोटोमा क्लिक गर्नुहोला अथवा लिन्क प्रयोग गर्नु होला। 

Hawaii visit

Album link: http://picasaweb.google.com/ramjibhandari/Hawaii#


परान्हा, मासु खाने माछा

April 9, 2009

परान्हा भन्ने माछा को कुरा त सुन्नु भएको थियो होला। यसले अरु माछा मात्र हैन, ठुला-ठुला जनावरलाई पनि आक्रमण गर्छ। मासु-मासु खाएर हड्डी मात्र छोड्छ। उदाहरण को लागि तलको भिडेओ हेर्नुस्!    
piranha


अचम्मको माछा

February 20, 2009

नेपालमा मृत्‍यु पश्चात लासलाई जलाइन्छ भन्ने कुरा त सर्बबिदित नै छ । तर धेरै जसो मलामीहरुलाई घर फर्किन हतार हुन्छ, मरेको लास त हो नि भनेर जल्न बाँकी रहेको म्रितकको शरीरलाई खोलामा बगाइ दिएर घर फर्किने चलन छ। तर त्यो मरेको लासको के हुन्छ भन्ने कुरा कसैले पनि सोचेका हुँदैनन। यहाँ हेर्नुस् त्यस्को परिणाम के हुदो रहेछ ।

The goonch, a huge type of catfish, is believed to have been feeding on corpses thrown into the Great Kali after funeral ceremonies. Locals have believed for years that a mysterious monster lurks in the water, but now they think it has moved on from scavenging to attacking swimmers venturing into the river, along the India-Nepal border.

Picture source: Mail Online, UK

Adopted from Mail Online, UK

Last year an 18-year-old Nepalese man disappeared in the river, dragged down by something described as like an ‘elongated pig’.

Three months later a young boy was dragged underwater as his father watched helplessly.

Click here to read the full article.


Follow

Get every new post delivered to your Inbox.