Just to share

December 30, 2009

Source: TIME YAHOO

Miracle: Mom and baby revive after death on Christmas Eve!  LINK


Effects of Phthalate Exposure on Boys

November 16, 2009

- posted by Ramji (Source: ScienceDailyNews)

ScienceDaily (Nov. 16, 2009) — A study of 145 preschool children reports, for the first time, that when the concentrations of two common phthalates in mothers’ prenatal urine are elevated their sons are less likely to play with male-typical toys and games, such as trucks and play fighting. Read the rest of this entry »


केहि बिकासका लक्षणहरु।

November 9, 2009

स्रोत: कान्तिपुर दैनिक

Kantipurimage1

काठमाडौ, २०६६ कार्तिक २३ – बहुप्रतिक्षित काठमाडौं तराई द्रुत मार्गको सोमबार उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्री विजय गच्छदारले शिल्यानास गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले शिल्यानास गर्ने कार्यक्रम रहेपनि उनी अस्वस्थ्यता कारण जान सकेनन ।

मकवानपुरको बुदुनेमा सम्पन्न शिल्यानास कार्यक्रममा उपप्रधान एंव परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायत विभिन्न मन्त्रीहरु तथा प्रधानसेनापति छत्रमानसिंह गुरुङको उपस्थिति रहेको थियो ।  काठमाडौंदेखि बाराको निजगढ सम्मको ७६ किलोमिटर उक्त सडकको ट्रयाक खोल्ने जिम्मा सरकारले सेनालाई दिएको छ । सडक निर्माणका लागि सेनाले मकवानपुरको बुदुने र ललितपुरको बगुवामा क्याम्प स्थापना गरिसकेको तथा थप चार स्थानमा क्याम्प राख्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ


केहीबेर मजा लिउ न है।। कि कसो ?

October 28, 2009

फुलेको जवानी – लक्ष्मण गाम्नागे

१.
एक बेलुका
मेरा बालाई ओछ्यानमा सुताएर
मेरो छोरो मनिर आयो र उत्साहित हुँदै भन्यो
ए बा !
मैले भने -के बा ?
उसले भन्यो- मलाई पनि बूढो हुन मन लाग्यो बा !
छक्क पर्दै मैले सोधेँ – किन बा ?

२.
उसले भन्यो- लौ हेर्नोस् त बा,
सबैको माया बूढालाई
सबैको श्रद्धा बूढालाई
मान बूढालाई
सम्मान बूढालाई
मिठो मसिनो खानपान बुढालाई
सिरक बाक्लो बूढालाई
डसना चाक्लो बूढालाई
पेन्सनपट्टा बूढालाई
मिश्रीको बट्टा बूढालार्इर्र्कपाल फुलेकै भरमा वरिष्ठ नाम बूढालाई
कामै नगरी सरकारी दाम बूढालाई
जहाँ पनि अगिल्लो स्थान बूढालाई
चैतमा पनि तातोपानीको स्नान बूढालाई
खिर बूढालाई गुँद बूढालाई
बाक्लो तर् भाको दूध बूढालाई,
चाँदीको बिँड भाको लौरो बूढालाई
मखमलको तातो दौरो बूढालाई
ए बा !

त्यही भएर मलाई पनि बूढो हुन मन लाग्यो ।

३.
बिचार गर्नु त बा !
ऊ भन्दै गयो-
ढकमक्क फुलेको टाउको लिएर बाहिर निस्कँदा
यसले पनि ‘नमस्ते’ गथ्र्यो होला
उसले पनि र्’दर्शन्’ भन्थ्यो होला
‘हजुरवा सन्चै ?’ -सोध्थे होलान् छिमेकीहरूले
‘ खाना खानुभो हजुरबा -’- भन्थे होलान् युवकहरूले
‘बुबा यता बस्नोस् न’
- बसमा सिट छाड्थे होलान् युवतीहरूले
‘कस्तो दुव्लाउनुभाको ठूलोबा’
- मुसार्थे होला भतिजाभतिजीले
‘ल हेर खोकेको !
मह चटाउँथी होला बुहारीले
‘अमेरिका घुम्न कहिले आउने बुबा -’
छोरीको फोन आउँथ्यो होला
‘पहिला जापान आइस्यो’
छोराले ढिप्पी गथ्र्यो होला
बुढीले पनि शंका गर्दिनथी होला
बेलाबेलै बाझेर माइत झर्दिनथी होली
खाइन्थ्यो होला हलुवा, जूस र स्याऊ
के छोइन्थ्यो होला र नाथे दाल भात झ्याऊ ।

लौ न बा, मलाई छिट्टै बूढो हुन मन लाग्यो ।


चितुवालाई जितिन् किशोरीले

October 12, 2009

Source: Kantipur

Chituwaकाभ्रे – दिदीभाइ आँगनमा खेलेर रमाउँदै थिए । त्यो रमाइलो केही बेरमै भताभुंग भयो । चितुवाले उनको भाइलाई घिसार्न थाल्यो । दिदीले अर्कोपट्टबिाट तान्न थालिन् । लामो समय चलेको खोसाखासमा उनी भाइलाई जोगाउन सफल भइन् ।
चितुवाको मुखबाट आफ्नो भाइलाई खोसेर ल्याउने ती साहसी किशोरी हुन्- नासिकास्थान साँगा ७, खाल्चोककी सजना तामाङ । ‘भाइले दिदी भन्दै चिच्यायो,’ १० दिनअघिको घटना सुनाउँदै उनले भनिन्, ‘बाघले पो घिसार्दै रहेछ ।’ चितुवाले दुई कान्ला तलसम्म पुर्‍याएपछि उनले भाइ कुमारको खुट्टा समात्न भ्याइन् । चितुवाले छोड्दै छाडेन । तानातान गर्दागर्दै अर्को दुई कान्ला तल पुगिसकेको थियो । ‘धेरै बेरको खोसाखोसपछि चितुवाले छोडेर गयो,’ १३ वषर्ीया सजनाले भनिन्,् ‘भाइले मलाई समात्यो ।’
त्यतिखेरसम्ममा ‘चितुवा आयो’ भन्दै सजनाले चिच्याएको सुनेर गाउँलेहरू जम्मा भइसकेका थिए । साँझ अँध्यारोले छोपिएपछि देखिएका चमेरा लखेट्दै दुवै जना आँगनमा खेलिरहेका थिए । ८ वषर्ीय भाइ कुमारका साथ सजना खेलिरहँदा उनीहरूकी आमा सुशीला घरभित्र खाना पकाउँदै थिइन् । ‘त्यतिखेर त चितुवासँग डर लागेन,’ भाइको घाउमा मलमपट्टी गर्न सोमबार बनेपा आएकी सजनाले भनिन्, ‘अहिले सम्भिmँदा भने डर लाग्छ ।’ भाइलाई उपचारपछि राम्रो भएकाले खुसी लागेको उनले सुनाइन् । आक्रमणमा परेर कुमारको घाँटी र हातमा गम्भीर चोट लागेको थियो । आठ दिनसम्म बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार गरेपछि कुमारलाई शुक्रबार घर लगिएको उनका बाबु सुरेशले बताए । ‘उसको दिदीले नतानेको भए छोरोलाई चितुवाले लाने थियो,’ उनी भन्छन् । सुरेश भने त्यो दिन आफन्तकहाँ कुशादेवी गएका थिए ।
केही वर्षअघि हजुरआमाको घरमा बाख्रा तान्न आएका बेला उनले चितुवा देखेकी थिइन् । ‘त्यतिखेर सानो थियो,’ उनले भनिन्, ‘अहिलेको भने जिउमा पाटा भएको ठूलो थियो ।’ रयाले गाविसको शान्ति निकेतन माविमा कक्षा ७ मा पढ्ने सजना अहिले ‘बाघसँग जुध्ने केटी’ भनेर गाउँभरि चिनिएकी छन् । ‘सबैले बाघसँग जुधेको हो भनी सोध्छन्,’ सजनाले सुनाइन् । पहाडी क्षेत्रमा बाघ पाइँदैन । गाउँलेहरू चितुवालाई नै बाघ भन्ने गर्छन् । ‘अस्पतालका डाक्टरले पनि केटी कस्ती रहिछ भनेर हेर्न खोजेको थियो,’ सजनाका बाबु सुरेशले भने । डाक्टरले भनेपछि उनले सजनालाई अस्पतालमा पनि लगेका थिए । चिकित्सकका अनुसार कुमारलाई घाँटीमा अलि बढी चोट लागेको छ ।
घटनाको १५ मिनेटपछि पुग्दा सजनाको घरमा रुवाबासी चलिरहेको छिमेकी प्रकाश सापकोटाले बताए । ‘वारिपारि गाउँलेहरू बाघ आयो भन्दै कराउँदै थिए,’ उनले भने, ‘केटा बेहोसजस्तै देखिन्थ्यो, अस्पताल लगिहाल्यौं ।’ त्यसको चार दिनअघि पनि छिमेकी गाउँ कुशादेवीको तेलमालेमा चितुवा आक्रमणले एक बालकको मृत्यु भएको उनले सुनाए । ‘चितुवाको डरले गाउँमा एक्लाएक्लै कोही हिँड्न सकेका छैनन्,’ उनले भने ।


जादु हो कि साच्चै?

September 17, 2009

- Ramji Bhandari

मैले यो एउटा फोटो ब्लगमा भेट्टाएँ, अरु फोटाहरु तल लेखेको ब्लगमा छन, फुर्सत मा हेर्नु होला। मलाई चाहि अचम्म लाग्यो, तपाईंलाई कस्तो लाग्यो लेख्नुहोला !

blogAussie

Source: http://www.photoblog.com/farley/2009/09/17/


We Are All Hindus Now

August 17, 2009

By Lisa Miller | NEWSWEEK

Published Aug 15, 2009

From the magazine issue dated Aug 31, 2009

America is not a Christian nation. We are, it is true, a nation founded by Christians, and according to a 2008 survey, 76 percent of us continue to identify as Christian (still, that’s the lowest percentage in American history). Of course, we are not a Hindu—or Muslim, or Jewish, or Wiccan—nation, either. A million-plus Hindus live in the United States, a fraction of the billion who live on Earth. But recent poll data show that conceptually, at least, we are slowly becoming more like Hindus and less like traditional Christians in the ways we think about God, our selves, each other, and eternity.

The Rig Veda, the most ancient Hindu scripture, says this: “Truth is One, but the sages speak of it by many names.” A Hindu believes there are many paths to God. Jesus is one way, the Qur’an is another, yoga practice is a third. None is better than any other; all are equal. The most traditional, conservative Christians have not been taught to think like this. They learn in Sunday school that their religion is true, and others are false. Jesus said, “I am the way, the truth, and the life. No one comes to the father except through me.”

Americans are no longer buying it. According to a 2008 Pew Forum survey, 65 percent of us believe that “many religions can lead to eternal life”—including 37 percent of white evangelicals, the group most likely to believe that salvation is theirs alone. Also, the number of people who seek spiritual truth outside church is growing. Thirty percent of Americans call themselves “spiritual, not religious,” according to a 2009 NEWSWEEK Poll, up from 24 percent in 2005. Stephen Prothero, religion professor at Boston University, has long framed the American propensity for “the divine-deli-cafeteria religion” as “very much in the spirit of Hinduism. You’re not picking and choosing from different religions, because they’re all the same,” he says. “It isn’t about orthodoxy. It’s about whatever works. If going to yoga works, great—and if going to Catholic mass works, great. And if going to Catholic mass plus the yoga plus the Buddhist retreat works, that’s great, too.”

Then there’s the question of what happens when you die. Christians traditionally believe that bodies and souls are sacred, that together they comprise the “self,” and that at the end of time they will be reunited in the Resurrection. You need both, in other words, and you need them forever. Hindus believe no such thing. At death, the body burns on a pyre, while the spirit—where identity resides—escapes. In reincarnation, central to Hinduism, selves come back to earth again and again in different bodies. So here is another way in which Americans are becoming more Hindu: 24 percent of Americans say they believe in reincarnation, according to a 2008 Harris poll. So agnostic are we about the ultimate fates of our bodies that we’re burning them—like Hindus—after death. More than a third of Americans now choose cremation, according to the Cremation Association of North America, up from 6 percent in 1975. “I do think the more spiritual role of religion tends to deemphasize some of the more starkly literal interpretations of the Resurrection,” agrees Diana Eck, professor of comparative religion at Harvard. So let us all say “om.”

NEXT: Books Aren’t Dead

Find this article at

http://www.newsweek.com/id/212155

© 2009


Kamiak & Terrace Apartment Information

August 7, 2009

WSU is currently exploring a partnership with a private company to revitalize the apartments to better meet the diverse needs of students living on the Pullman campus. Currently, serious consideration for the first phase will be building a new complex to house graduate students and families in a separate location from the Kamiak and Terrace property. The feasibility of the new complex is under review, along with the site location, design, mix of apartment types, and the rents to be charged. After the new complex is designed and built, WSU plans to demolish the Kamiak and Terrace property, making way for new apartments for single undergraduate students at this site location. Demolition will not occur before summer 2011 which will allow the remaining current Kamiak and Terrace residents to relocate to other university housing complexes. Once plans are available for review, Kamiak and Terrace residents will be asked to provide input regarding the design of the new complex to help meet the unique needs of graduates and families seeking housing. This will allow enough advance notice for the current and future residents of the apartments to evaluate the housing options that are available that best meets their needs.


Follow

Get every new post delivered to your Inbox.