हालसालै नेपाल सरकारले राहदानी सम्बन्धी नयाँ ब्यबस्था गरेको छ। त्यस बारेमा साथीहरुको जिज्ञासा बेला बेलामा सुनियको हुनाले सबैको सजिलोको लागि यो जानकारी यहाँ राखियको हो । तलका दुबै प्रेस जानकारी (पढ्न लिन्कमा क्लिक गर्नुहोस) हु-बहु हुन् तर पहिलो बढी प्रस्ट छ।
Press release from consulate general
press release from embassy of Nepal
………
NSA-WSU
Advertisement
good information. great to know.
Thank you for posting..
good to know…