नेपाल सरकारले गरेको नयाँ राहदानी सम्बन्धी ब्यबस्था

February 28, 2010

हालसालै नेपाल सरकारले राहदानी सम्बन्धी नयाँ ब्यबस्था गरेको छ। त्यस बारेमा  साथीहरुको जिज्ञासा बेला बेलामा सुनियको हुनाले सबैको सजिलोको लागि यो जानकारी यहाँ राखियको हो ।  तलका दुबै  प्रेस जानकारी (पढ्न लिन्कमा क्लिक गर्नुहोस)  हु-बहु हुन् तर पहिलो  बढी प्रस्ट छ।

Press release from consulate general

press release from embassy of Nepal

………

NSA-WSU


!!!बधाई सिँह परिवारलाई !!!

February 18, 2010

यहि फेब्रुअरी १७ तारिख साँझ ८:४६ मा डा. दीपक सिँह र डा. अरिश्मा सिँहको परिवारमा नव-पुत्रिरत्नको आगमन भएको छ । डा. सिँहको परिवारलाई बधाई छ।  

७ पाउन्ड १२ आउन्श र २१ इन्चकी इभा सिँह स्वस्थ र सुन्दर छिन।

इभालाई सुन्दर धर्तिमा स्वागत ।

आमा अरिश्मा र छोरी इभाको सुस्वास्थ्यको कामना ।

~NSA-WSU


Follow

Get every new post delivered to your Inbox.