दीपावलीको शुभकामना!

- भण्डारी परिवार, पुल्म्यान
ए भन-भन भाई हो, ध्यौसिरे ! 
ए तिहारैको, ध्यौसिरे !!
ए शुभकामना छ है, ध्यौसिरे !!!
ए सबै साथी भाईलाइ, ध्यौसिरे !!!!

ए सबै साथीको, ध्यौसिरे !
ए फलोस फुलोस, ध्यौसिरे !!

ए तपाइको घरमा, ध्यौसिरे !
ए लक्ष्मीले बास गरुन, ध्यौसिरे !!

ए तपाइको बोलीमा, ध्यौसिरे !
ए सरस्वतीले साथ दिउन, ध्यौसिरे !!

ए तपाइको गाथमा, ध्यौसिरे!
ए रोगव्याध नलागोस, ध्यौसिरे !!!!

ए हामी सबै, ध्यौसिरे!
ए हाँसीखुशी, ध्यौसिरे!!
ए मिलिजुली, ध्यौसिरे!!!
ए बस्न सकौँ, ध्यौसिरे !!!!

IMG_3997

4 Responses to “दीपावलीको शुभकामना!”

  1. रामजी Says:

    ए रेजाइनाका ध्यौसिरे !
    ए हाम्रा साथी ध्यौसिरे !!
    ए अधिकारि परिवारमा ध्यौसिरे !
    ए हाम्रो तर्फबाट ध्यौसिरे !!
    ए शुभकामना छ है ध्यौसिरे !
    ए फलोस फुलोस, ध्यौसिरे !!
    ए रोग ब्याध नलागोस ध्यौसिरे !
    ए समय मिलेमा ध्यौसिरे !!
    ए पुल्मन घुम्न आउनुस् ध्यौसिरे !!!

  2. Dipak Says:

    ए शुभकामना छ है, ध्यौसिरे !!!

  3. अधिकारि परिवार Says:

    ए भन-भन भाई हो, ध्यौसिरे !
    ए तिहारैको, ध्यौसिरे !!
    ए शुभकामना छ है, ध्यौसिरे !!!
    ए सबै साथी भाईलाइ, ध्यौसिरे !!!!

  4. Arishma Says:

    very nice deusire song Ramji dai. Ahile sabailai chahine testai ashirbaad ho.

Leave a Reply